Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


दलाललाई साढे ७ लाख बुझाएर रूसी सेनामा भर्ती, ४ लाख बुझाएर स्वदेश फिर्ता

काठमाडौं । देशभित्र बेरोजगारीले सीमा नाघेपछि विदेश पलायन हुनेमा अल्पशिक्षित र अदक्ष युवाहरु मात्रै छैनन्, सिभिल इञ्जिनियर जस्ता दक्ष पेशाकर्मीहरु पनि विदेश जान बाध्य छन् । र, त्यो पनि मानव