४ असार २०८२, बुधबार | Wed Jun 18 2025


कृषि उत्पादन बढाउन प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाइने

काठमाडौं । सरकारले कृषि उत्पादन बढाउनका लागि प्रधानमन्त्रीको संयोजकत्वमा विभागीय मन्त्रीसमेत रहेको उच्चस्तरीय संयन्त्र निर्माण गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको

बन्द भएका उद्योगहरू पुनः सञ्चालनमा ल्याइने

आर्थि विकास र गरिबी निवारणका लागि उद्यमशीलतामा प्रवर्द्धन गरिने उहाँले बताउनुभयो । समान प्रकृति र उदेश्य भएका सहकारी कोषलाई एउटैमा गाभ्ने नीति पनि सरकारले लिएको छ ।

नेपालको कृषि क्षेत्रले विकास गर्न सकेन : मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छि मन्त्री महिन्द्र राय यादवले नेपालको कृषि पेसा अर्थतन्त्रको मेरुदण्ड भए पनि अपेक्षितरुपमा विकास गर्न नसकेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको

‘बजेटमा कृषिलाई पहिलो प्राथमिकता’

मन्त्री शर्माले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थ, सुन–चाँदी, खानेतेल, प्लास्टिक, डण्डी, ढुवानी भाडालगायतको मूल्यवृद्धिले नेपालमा समेत चाप परिरहेता पनि मूल्यवृद्धि सीमाभित्रै रहेकाले अत्तालिनुपर्ने स्थिति नरहेको पनि बताउनुभयो ।

सातौं कृषि गणनाको तयारी सुरु

जिल्लाका सात स्थानीय तहमा १६ जना सुपरीवेक्षक र ६४ जना गणक खटिने जिल्ला कृषि गणना अधिकृत यज्ञमुर्ति भण्डारीले जानकारी दिनुभयो ।

‘स्मार्ट कृषि गाउँ कार्यक्रम’को प्रभाव, पलायन भएकाहरू पनि कृषिमा फर्किए

तर, पुरानै प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मेहनत बढी तर उत्पादन कम हुँदा किसानहरू कृषि पेशाबाट पलायन भई दैनिक ज्यालादारी मजदुरीमा लागेका थिए ।

कृषिबाट मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १६ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनु भएको छ । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर

सहुलियतपूर्ण कृषि ऋण लिने बढे, चार महिनामा १ खर्ब ३० अर्ब वितरण

कृषि, पशुपालन तथा मत्स्यपालनका लागि किसानसँग वाणिज्य बैंकले १० प्रतिशत भन्दाबढी ब्याज लिन नपाउने मौद्रिक नीतिमा उल्लेख छ ।

बागलुङको निसीखोलाका सबै वडा कृषिको पकेट क्षेत्र बनाउने

बागलुङ, कात्तिक ११ । बागलुङको निसीखोला गाउँपालिकाले सात वटै वडालाई कृषि तथा पशुपालन पकेट क्षेत्र बनाउने भएको छ । यसका लागि गाउँपालिकाले हरेक वडामा वातावरण अनुकुल फलफूल तथा अन्य बालीका

मलको अभाव हुन नदिने कृषिमन्त्री यादवको प्रतिवद्धता

सर्लाही, कात्तिक १ । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले किसानलाई मलको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । कृषि प्रधान देश भएकाले कृषि क्षेत्रलाई उपेक्षा हुन नदिनेमा