Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


कृषि बैंकद्धारा कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिट कार्डको वितरण सुरु

काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गर्ने भएको छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने तयारी गरेको