काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग विजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गर्नुभएको छ । आइतबार ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत
काठमाडौं । नेपाल विद्युत प्राधिकरण गएको वर्ष हालसम्मकै उच्च १६ अर्ब बढी खुदा नाफा गर्न सफल भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस
काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे छ । माओवादीले चुनाव प्रचारका लागि बनाएको पोष्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे
केही दिनअघि विद्युत्को व्यवस्थापनमा असहज अवस्था आउँदा एक/दुई दिन थोरै समय लाइन काटिने अवस्था आएको भए पनि अहिले उक्त समस्या समाधान भइसकेको उहाँको भनाइ छ ।
नेपाल विद्युत प्राधिकरण बुर्तिबाङ्ग–पौदी–अमराई–तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतिपुर सन्धिखर्क १३२ केभी सवस्टेशनको उद्घाटन गर्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो ।
काठमाडौं । उद्योगमा गरिएको लोडसेडिङ समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको छ । व्यवसायीहरुले उद्योग, कलकारखानामा मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री
असारदेखि नेपालले पाँच सय मेगावाट विद्युत निर्यात गर्न सकिने भन्दै घिसिङले अहिले देखिएको समस्या अल्पकालीन रहेको बताउनुभयो । यस्तो समस्या सधैं नदेखिने भन्दै उहाँले लोडसेडिङ नहुने दोहोर्याउनुभयो ।
विगत केही दिनयता उपत्यकाका विभिन्न स्थानहरूमा विद्युत आपूर्तिमा भएको गडबडीले झयाप्प–झयाप्प बिजुली जान थालेपछि सर्वसाधारणले सास्ती खेप्नु परेको गुनासो गरेका छन् ।