Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


सिक्किममा इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइए

काठमाडौं । भारतको सिक्किम राज्यमा पनि बिहीबार इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइएका छन् । सिक्किमको गान्तोक भानु चोकबाट कुमारी रथयात्रा, लाखे र पुलुकिसि नाच निकालेर नगर परित्रमा गराइएको थियो