Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सिक्किममा कुमारी रथ यात्रा मनाइयो

काठमाडौं । सिक्किममा पनि इन्द्रजात्रा पर्व मनाइएको छ । सिक्किम नेवार गुथीको आयोजनामा इन्द्रजात्राको अवसरमा कुमारीको रथयात्रा निकालिएको हो । काठमाडौंकै राजकिय कुमारीको फोटो राखेर कुमारी रथ जात्रा निकाल्ने गरिन्छ