Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


दोलखाकाे प्रदेश सभा १ मा कांग्रेसका कुन्दनराज काफ्ले विजयी

काठमाडौं । दोलखाकाे प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी हुनुभएकाे छ । आइतबार साँझ कांग्रेसका उम्मेदवार काफ्ले २२ हजार ७ सय ९७ मत प्राप्त गरेर विजयी