Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


कीर्तिपुर बर्न अस्पताल बाहिर यातयात व्यवसायीको प्रदर्शन

काठमाडाैं । यातयात व्यवसायी तथा श्रमिकहरुले कीर्तिपुर बर्न अस्पताल बाहिर प्रदर्शन गरेका छन् ।  स्वतन्त्र चालक संघ नेपालको अगुवाईमा यातयात व्यवसायी तथा श्रमिकहरुले मंगलबार अस्पताल बाहिर प्रदर्शन गरेका हुन् ।