Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


धनकुटामा टनेल खेतीप्रति किसानको आकर्षण बढ्दै

धनकुटा । धनकुटामा पछिल्लो समय टनेल घरभित्र गरिने तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । विशेष गरी सिंचाई सुविधा नभएको ठाउँमा टनेलभित्र तरकारी खेती सजिलैसँग गर्न सकिने, यस प्रविधिबाट