Logo १ आश्विन २०८२, बुधबार | Wed Sep 17 2025


४० दिनदेखि चार किशोर बेपत्ता

जुम्ला । जुम्ला सुर्की गाउँका चार जना किशोर गत साउन १ गतेदखि सम्पर्कविहीन छन् । तातोपानी गाउँपालिका– ७ सुर्की गाउँका गोविन्द रावतका १६ वर्षीय छोरा पद्मबहादुर रावत हराएका छन् ।