२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्रीको अभिव्यक्तिपछि खुवालुङ हेर्नेको संख्या बढ्यो, आन्तरिक पर्यटनमा टेवा

धनकुटा, सुनसरी, झापा, पाँचथर लगायत स्थानमा रहेका किराँती समुदाय र अन्य समुदाय मानिस जान थाले सँगै आन्तरिक पर्यटनमा टेवा पुग्ने देखिएको छ ।