Logo २० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026


राष्ट्रपति निर्वाचनमा राप्रपा र रास्वपाले अब के गर्लान् ? आचारसंहिताले पक्षधरतालाई रोक्ने

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सोमबार रातिदेखि आचारसंहिता लागू भएको छ । सोमबार रातिदेखि आचारसंहिता लागू भएपछि अब कसैले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने निर्वाचन आयोगले