Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


राप्ती अस्पतालका मेसुलाई कालो मोसो दल्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

महासचिव डाक्टर बद्री रिजालले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम यथाशीघ्र कारबाही गर्न नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसँग माग गर्नुभएको हो ।