४ श्रावण २०८२, आइतबार | Sun Jul 20 2025


कालीप्रसाद बासकोटा ३१ बैशाखमा क्लब प्लाटिनममा

काठमाडौं । गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा यही बैशाख ३१ गते अर्थात मे १४ मा दरबारमार्गको क्लब प्लाटिनममा गुञ्जिने भएका छन् । ‘कालीप्रसाद बासकोटा लाइभ’ नाम दिइएको कार्यक्रमको प्रस्तुतकर्ता