Logo १३ फाल्गुन २०८२, बुधबार | Thu Feb 26 2026


कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी-जोमसोम-थासाङ खण्ड भोलि आइतबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ मा रहेका काभ्रे र बादरजुङ भीरको कडा चट्टान काटेर सडक स्तरोन्नती