Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


बडादशैंको सातौं दिन कालरात्रि देवीको पूजा आराधना गरिदैं

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रको सातौं दिन आज दुर्गा भवानीका नौ रुपमध्ये सातौं रुप कालरात्रि देवीको पूजा आराधना गरिँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ