Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


रास्वपाका वरिष्ठ नेता बालेनको झापा-५ मा रहेकाे सम्पर्क कार्यालयमा तोड्फोड

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनको झापा-५ मा रहेकाे सम्पर्क कार्यालयमा बुधबार राति तोड्फोड भएको छ। झापाको कमल गाउँपालिका-२ मा बालेनको