Logo २८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026


नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउदैनौं– लक्ष्मणलाल कर्ण

सोमबार प्रतिनिधि सभाको बैठकपश्चात सञ्चारकर्मीहरु माझ प्रतिक्रिया दिदैँ कर्णले आफ्ना नेता, कार्यकर्तालाई जेलभित्रै राखेर झन्डा हल्लाउने काम जसपाले नगर्ने पनि स्पष्ट पार्नुभयो ।