Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


माधव समूहका यी ३२ सांसद्लाई स्पष्टीकरण सोधियो, साधारण सदस्यसमेत नरहने गरी हटाइँदै !

पार्टीभित्र प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी चलेपछि नेता माधवकुमार नेपाल समूह कर्णाली प्रदेशबाट आक्रमक रुपमा प्रस्तुत हुन थालेको छ ।