Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


केन्द्रिय कारागार अस्पतालको सेवा र जनशक्ति बढाउनुपर्नेमा जोड

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिएका छन् । बुधबार केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका, २०८१ सार्वजनिक