Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौं । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका हुन् । आगो लगाएको अभियोगमा मैते तामाङ,