Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


‘संघ र प्रदेश सरकारले सहयोग गरेनन्’

काभ्रे । काभ्रेका पालिका प्रमुखहरुले संघ र प्रदेश सरकारले स्थानीय सरकारलाई बलियो बनाउन नचाहेको आरोप लगाएका छन् । माथिल्लो निकायबाट सहयोग भन्दा पनि निर्देशन मात्रै आउने गरेको उनीहरूको आरोप छ