Logo २७ भाद्र २०८२, शुक्रबार | Sat Sep 13 2025


भारतले नेपाललाई हराउँदै काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जित्यो

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ । रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको