Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


काभा यू–२० भलिबलमा नेपाल र किर्गिस्तान भिड्ने

काठमाडौं । २० वर्षमुनिको काभा पुरुष भलिबलमा आज नेपाल र किर्गिस्तान भिड्दैछन् । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगितामा नेपालको यो चौथो खेल हो । यसअघि तीनमध्ये दुई खेलमा जित र एकमा