२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


कान्तिपुर हिसान एडु फेयर पुनः सञ्चालन

काठमाडौं । काठमाडौं महानगरपालिकाले बन्द गराएको ८ औं कान्तिपुर हिसान एडु फेयर पाटन उच्च अदालतबाट अनुमति पाएसँगै पुनः सञ्चालन भएको छ । शुक्रबारबाट मेला सुरु भएको हो । शैक्षिक मेला

महानगरले रोकेको शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरले रोकेको काठमाडौंको भृकुटी मण्डपमा आयोजित शैक्षिक मेला असार ८ गतेबाट पुनः सञ्चालन हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आयोजकले यसबारेमा जानकारी गराएको हो

‘कान्तिपुर हिसान एडु फेयर सञ्चालन रोक्नु महानगरको ज्यादती’

काठमाडौं । निजी शैक्षिक संस्थाको साझा सञ्जालले ८ औं कान्तिपुर हिसान एडु फेयर सञ्चालन गर्नबाट रोक्नु काठमाडौं महानगरको ज्यादती भएको आरोप लगाएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले