३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


कान्तिपुर मलको दशैं-तिहार लक्षित उपहार योजना सार्वजनिक

काठमाडौं । कान्तिपुर मलले दशैं–तिहार लक्षित उपहार योजना सार्वजनिक गरेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गदै मलले दशैं-तिहार लक्षित कान्तिपुर मल दशैं तिहार उपहार योजना–२०८० सार्वजनिक गरेको हो ।