२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


मोरङको कानेपोखरीमा पुग्यो खानेपानी

विराटनगर । मोरङको कानेपोखरीमा लामो समयदेखिको खानेपानीको समस्या सामधान हुने भएको छ । कानेपोखरी गाउँपालिकाको कानेपोखरी बजारमा प्रदेश सरकारको लगानीमा खानेपानी आयोजनाको उद्घाटन गरिए पछि यहाँ देखिएको खानेपानीको समस्या सामधान