Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


कांग्रेस महाधिवेशन वहस: अब कस्तो नेतृत्व आवश्यक ?

-नारायण पौडेल पृष्ठभूमी आगामी फागुन ७ गते १४ औं केन्द्रिय महाधिवेशन उद्घाटन गर्ने कार्यतालिका बनाएको नेपाली काँग्रेस अहिले कोरोना महामारीको उच्च जोखिममा समेत क्रियाशील सदस्यता वितरण अभियानमा जुटिरहेको छ ।