Logo १९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026


होली मनाउन सुरू भएसँगै उपत्यकामा चेकजाँचमा कडाई

काठमाडौं । काठमाडौं उपत्यकामा साेमबार होली मनाउन सुरु भएसँगै ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकामा साेमबार बिहानैदेखि होली मनाउन सुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाई गरेको