Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सांसदलाई काठमाडौं आउन जसपाको निर्देशन

दिनदिनै कोरोना संक्रमण बढ्दै गएको अवस्थामा २७ गते सदनमा उपस्थित हुन समस्या हुने भएकाले बाहिर जिल्लामा रहेकालाई पनि काठमाडौं आएर सुरक्षित बस्न भनिएको जसपाले जनाएको छ ।

आइतबारदेखि उपत्यकामा निषेधाज्ञा थप कडा हुने

काठमाडौं, बैशाख १८ । आइतबारदेखि उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

नेपाल सुपर लिग : काठमाडौं र पोखरा गोलरहित बराबरी

बराबरीसँगै दुवै टिमले शीर्ष स्थानमा पुग्ने अवसर खेर फालेका छन् । यो खेलमा पोखराका पदम मोक्तान सुपर प्लेयर अफ द म्याच तथा काठमाडौंका राजन गुरुङ्गले इमर्जिङ प्लेयर अफ द म्याच

यस्तो रह्यो दोस्रो दिन काठमाडौंको निषेधाज्ञा र प्रहरीको जाँच (भिडियो)

कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

बा ६१ प १५३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ बुधबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

निषेधाज्ञाको पहिलो दिन काठमाडौंमा देखिएकाे दृश्य तस्वीरमा

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । १५ दिनसम्मका लागि निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान​ देखिएको छ । प्रहरीले निषेधाज्ञा लागू

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, खाद्य तथा स्वास्थ्य सामग्रीका पसलबाहेक सबै बन्द

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागु भएको छ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा उपत्यकामा निषेधाज्ञा गरिएको हो । काठमाडौं, भक्तपुर

उपत्यकामा निषेधाज्ञा : शहर छाड्न पनि हैरान !

कतिपय टिकट काउन्टरले अनलाइन टिकटको व्यवस्था गरेको भए पनि प्रभावकारी हुन नसक्दा एकतातिर संक्रमणको जोखिम बढेको छ भने सयौं यात्रु अलपत्र परेका छन् ।

काठमाडौं छाड्ने बढे, बसमा स्वास्थ्य मापदण्ड पालना गराउन नसकिएको व्यवसायीद्वारा स्वीकार

नयाँ बसपार्कमा घर जानेको भीड बढेपछि स्वास्थ्य मापदण्ड पूरा गर्न नसकिएको यातायात व्यवसायीहरू स्वीकार गर्छन् । काउन्टरबाट सीटको मात्र टिकट काटेर पठाए पनि बसका कर्मचारीले थप मानिस राख्दा समस्या भएको

रितिदैं काठमाडौं: दुई दिनमा दुई लाखले छाडे

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा भोलीदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर घर फर्किनेहरुको चाप बढेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपत्यकामा भोलीदेखि निषेधाज्ञा जारी गर्ने निर्णय