Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउन महानगरको आह्वान

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरूको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई आह्वान गर्नुभएको हो ।

ऐतिहासिक सम्पदा संरक्षणमा संघीय सरकारले चासो दिएन : मेयर शाक्य

शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उहाँले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनःनिर्माणको कामलाई अघि बढाएको दाबी गर्नुभयो ।

काठमाडौंदेखि धनकुटासम्मको म्याराथन गर्दै धावक लिम्बु

‘स्वाथ्यका लागि दौड र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ युवालाई स्वाथ्यका लागि सचेत गराउनुका साथै खेलकुदप्रति आकर्षण गराउन एकल म्याराथन गर्न लागेको उनले बताए ।

काठमाडौंको चन्द्रगिरीमा रोकी राखेको माइक्रो बसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

काठमाडौं । चन्द्रगिरी नगरपालिका–७ स्थित सडक छेउमा रोकी राखेको माइक्रो बसमा बिहीबार राति ११ बजे मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । चेकपोष्टबाट चन्द्रागिरी जाँदै गरेको प्रदेश ३–०२–०११ प

मेलम्ची खानेपानी चैत मसान्तभित्रै काठमाडौं ल्याइने

स्थायी रूपमा पानी ल्याउनका लागि पुरिएकै अवस्थामा रहेकालाई पुनर्निर्माण गर्ने वा नयाँ बनाउने भन्ने अध्ययन प्रतिवेदन अझै आउन बाँकी नै छ । यसरी हेर्दा कहिले स्थायी किसिमले पानी ल्याउन सकिन्छ

‘सामाजिक एकता पार्टी’को औपचारिक घोषणा

अध्यक्ष गहतराजले पार्टीले ‘एकताको सम्मान गरौं, समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मुल नारा लिएको जानकारी दिनुभयो । पार्टीले कार्यकारी राष्ट्रपति र पारदर्शी सुशासन भ्रष्टाचार मुक्त नेपालको मान्यता बोकेको उहाँको भनाइ

काठमाडौंबाट एकजना चिनियाँ नागरिक र ३६ जना नेपाली पक्राउ

काठमाडौं, फागुन १० । गैरकानूनी रुपमा अनलाइन जुवा खेलाएको कसुरमा एक चिनियाँसहित ३७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३६ जना नेपाली नागरिक हुन् । महानगरीय प्रहरी परिसर काठमाडौं

काठमाडौंमा पनि देखापर्‍यो बर्डफ्लु

काठमाडौं, फागुन १ । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ । आइतबार विज्ञप्ती

काठमाडौं महानगरको कर ‘खल्ती’बाटै तिर्न सकिने

यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने जग्गा, घरभाडा, सवारी, साधन, व्यवसायलगायतको कर अब ‘खल्ती’ मार्फत् सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

जिल्ला अदालत काठमाडौंका सम्पूर्ण सेवा फागुन १ गतेदेखि पुनः सुरु हुने

शुक्रबार बसेको अदालतको पूर्ण बैठकले कोरोना संक्रमणको अवस्थामा सुधार आएको भन्दै रोक लगाइएका गरिएका सम्पूर्ण सेवाहरू फागुन १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिनुभयो ।