Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


मेयर कप क्रिकेटमा त्रिभुवन आर्मीको पहिलो जित, सोमपालको ८० रन

विभागीय टिम त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ ।