८ असार २०८२, आइतबार | Mon Jun 23 2025


काठमाडौं म्याराथनको १६औं संस्करण असोज १२ मा हुने

काठमाडौं । काठमाडौं म्याराथनको १६औं संस्करण यही असोज १२ गते हुने भएको छ । काठमाडौं म्याराथन आयोजक कमिटीले जनाएअनुसार काठमाडौं म्याराथनमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजारभन्दा बढी