Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


व्यापारीक क्रियाकलापविरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह

काठमाडौं, चैत २ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अनुचित व्यापारीक क्रियाकलापका विरुद्ध उजुरी गर्न उपभोक्तालाई आग्रह गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा

कोरोनाविरुद्धको खोप केन्द्रको अनुगमनमा मेयर शाक्य

काठमाडौँ महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरेको छ । महानगरपालिकाले पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन उहाँले सबैलाई आग्रह गर्नुभयो ।

धरहरा बनाउने काममा अवरोध नगर्न मेयर शाक्यको आग्रह

काठमाडौं, फगुन २५ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ऐतिहासिक महत्वको धरहरा बनाउने काममा अवरोध नगर्न आग्रह गर्नुभएको छ । खिचापोखरी न्यूरोड व्यापार संघको ७ औ महाधिवेशन तथा १३ औ

महानगरको ३० लाख सहयोगमा क्षेत्रपाटीकाे चिकित्सालयमा लिफ्ट

काठमाडौँ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्षेत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडान गरिएको छ । चिकित्सालयको ६४ औँ वार्षिकोत्सवमा महानगरका मेयर विद्यासुन्दर शाक्यले लिफ्टको उद्घाटन गर्नुभएको हो । ४५

काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’, अब पाँच रुपैयाँमा एक लिटर पानी

काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’ को स्थापना गरिएको छ । बिहीबार रत्नपार्क, स्वयम्भू र बाइसधारामा यसको ‘जरुंहिति’ भनिने वाटर एटीएमको स्थापना गरिएको हो । काठमाडौं महानगरपालिका र

नेपाल चिनाउने सम्पदा पुनर्निर्माण उच्च प्राथमिकतामा- प्रमुख शाक्य

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका र महानगरवासीको संवेदनशीलतासँग जोडिएका नेपाल चिनाउने संस्कृति, सम्पदा र विहार निर्माण पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राखेका बताउनुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध

मेयरकप क्रिकेट गर्न काठमाडौं महानगर र क्यानबीच सम्झौता, महानगरले ५० लाख दिने

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ क्यान बीच मेयर कप–२०७७ आयोजनाको सम्झौता भएको छ । चैत्र मसान्त भित्र प्रतियोगिता सम्पन्न गर्ने गरी भएको सम्झौता अनुसार महानगरपालिकाले आयोजक क्यानलाई

१० महिना देखि बन्द विद्यालय खोल्न महानगरले दियो अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न

‘धरहरा पुनःर्निर्माणको नाममा इतिहास मेट्ने षडयन्त्र भइरहेको छ’

काठमाडौं, माघ ६ । काठमाडौं महानगरपालिकाले धरहरा पुनःर्निर्माणको नाममा नयाँ टावर बनिरहेको भन्दै असन्तुष्टि जनाएको छ । महागरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले धरहरा पुनःर्निर्माणको नाममा इतिहास मेट्ने षडयन्त्र भइरहेको भन्दै

डोजर आतंकविरुद्ध काठमाडौं महानगरपालिकामा धर्ना

काठमाडौं, माघ ६ । कमलपोखरीमा मध्यरातमा भएको डोजर आतंकविरुद्ध अभियन्ताहरुले काठमाडौं महानगरपालिकामा धर्ना दिएका छन् । पुरातत्व विभागको निर्देशनलाई लत्याएर सोमबार रातारात डोजर चलाएर जैविक हिलो माटो ओसारेको विरोधमा मंगलबार