Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


काठमाडौं महानगरपालिकाले करिब ५ सय पसल अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप

काठमाडौं । काठमाडौं महानगरपालिकाले करिब ५ सय पसलको अनुगमन गर्दा २० वटा मात्रै नियमअनुरुप सञ्चालन भएका पाइएको छ । साथै २ सय बढी व्यवसाय दर्ता नगरी सञ्चालन भएको पाइएको हो