Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


कांग्रेस संवैधानिक परिषद् बैठकमा सहभागी हुँदैन : केसी

कास्की, पुुस १ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिँह केसीले यथास्थितिमा कांग्रेस संवैधानिक परिषद्को बैठकमा सहभागी नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा

कांग्रेसद्धारा तीन दिन आधा झण्डा झुकाउने

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले पूर्व केन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी सभापति

खोप ल्याउने पहल थाल्न कांग्रेसको आग्रह

काठमाडौं, मंसिर २७ । नेपाली कांग्रेसले कोभिड–१९ विरुद्धको अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस केन्द्रीय सङ्गठन विभागको शुक्रबार भएको बैठकले निकट भविष्यमा उपलब्ध हुने कोभिड–१९ विरुद्धको

काँग्रेस नेता सिटौलाले बोलाए आफ्नो ‘गुट’को बैठक

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले आज आफ्नो समूहको बैठक बोलाउनुभएको छ । आफुलाई पार्टीको तेश्रो धार बताउने सिटौला समूहको बैठक चण्डोलस्थित उहाँकै निवासमा बस्ने स्रोतले जनाएको छ ।

कांग्रेस नेता पौडेलमाथि भएको प्रहरी दमन विरुद्ध सिन्धुपाल्चोकमा राँके जुलुस प्रदर्शन

बाह्रबिसे, मंसिर १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध सिन्धुपाल्चोकको बाह्रबिसेमा प्रदर्शन भएको छ । पौडेललाई प्रहरीले गरेको दमन विरुद्ध नेपाली कांग्रेस र यसका भातृसंस्थाले

नेविसंघद्धारा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

इलाम, मंसिर १८ । इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा

कांग्रेसले सुरु गर्‍यो रक्तदान अभियान

काठमाडौं, मंसिर १४ । कोरोना महामारीका कारण देशभर रगत अभाव देखिएसंगै नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले देशव्यापी रक्तदान अभियान सञ्चालन गरिरहेको छ । अभियान अन्तर्गत विभागले आइतबार काठमाडौंको गोठाटारमा रक्तदान

ओली र देउवाबिच सत्ता साझेदारीको बिषयमा कुनै छलफल भएको छैन : महत

नवलपुर, मंसिर ९ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेर बहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा सत्ता साझेदारीको बिषयमा कुनै छलफल नभएको दाबी गर्नुभएको छ

वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा छ : महत

दाङ, मंसिर ७ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले वर्तमान सरकार प्रहरी प्रशासन र संवैधानिक निकायलाई कब्जामा लिएर आगामी निर्वाचन पनि जित्ने दाउमा लागेको आरोप लगाउनुभएको छ । दाङको

कोरोना रोकथाम तथा नियन्त्रणका लागि घरदैलो कार्यक्रम गर्दै कांग्रेस नेता जोशी

काठमाडौं, कात्तिक २९ । कोरोना रोकथाम तथा नियन्त्रणमा सचेतना जगाउन भन्दै नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले घरदैलो कार्यक्रम गर्नुभएको छ । नेता जोशीले काठमाडौंको ८ नं क्षेत्रमा कोरोना संक्रमणबाट बच्न