काठमाडौं, जेठ १९ । नेपाली कांग्रेस संस्थापन इरत समूहमा महाधिवेसनलाई लिएर फरक-फरक धारणा देखिएको छ । भर्चुअल माध्यामबाट संस्थापन इतर समूहको बुधबार बसेको केन्द्रीय सदस्यहरुको बैठकले महाधिवेनको सन्दर्भमा छलफल गरेको
उहाँले कोरोना उपचारमा अस्पताल, स्वास्थ्य संस्थाहरू र आवश्यक व्यक्तिहरूलाई देशव्यापी रूपमा निःशुल्क सेवा दिने गरी स्वास्थ्य उपकरण सहजीकरण अभियान सुरू गरिएको बताउनुभयो ।
काठमाडौं, जेठ १३ । नेपाली कांग्रेसले कोभिड-१९ (कोरोना)विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकताअनुसार आईसीयू बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्न माग गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक अहिले बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक जारी रहेको हो । संसद् विघटन, विपक्षी गठबन्धनको रणनीति, अदालती प्रक्रिया र
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री र राष्ट्रपतिले योजनाबद्ध रुपमा संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त पारेको आरोप लगाउनुभएको छ । शुक्रबार मध्यरातमा प्रधानमन्त्री ओलीको
काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका वरिष्ठ नेता कुमार नेपाल बुढानिलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनका लागि आजै साँझसम्मको
काठमाडौं । कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरवहादुर देउवाले दिउँसो २ः३० बजेलाई बैठक बोलाउनुभएको सांसद सुजता परियालरले जनकारी दिनुभयो । परियारका अनुसार संसद भवन ल्होत्से हल बानेश्वरमा
काठमाडौं, जेठ ४ । नेपाली कांग्रेसका नेता एवंम पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताउनुभएको छ । पूर्वअर्थमन्त्री डा. महतले सरकारले विश्वासको मत प्राप्त गरिनसकेकाले
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसले ‘कोभिड—१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा सातै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । आजदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत अन्तरक्रिया गर्न लागिएको कांग्रेसले
त्यसैगरी उहाँले राष्ट्रिय संकटको घडीमा राष्ट्रिय संकल्प आवश्यक पर्ने भएकाले तत्काल संसद अधिवेशनको आह्वान गर्न समेत सरकारकाे ध्यानाकर्षण गराउनुभएको छ ।