Logo ३ कार्तिक २०८२, सोमबार | Mon Oct 20 2025


स्याङ्जामा एमाले ५ र कांग्रेस ३ पालिकामा विजयी

स्याङ्जा । स्याङ्जामा हालसम्म नेकपा एमाले ५ र नेपाली कांग्रेस ३ पालिकामा विजयी भएको छ । स्याङ्जामा ११ स्थानीय तह रहेकोमा हरिनास कालिगण्डकी, आधिखोला, विरुवा, फेदीखोला गाउँपालिका गरि पाँच पालिकामा

हिलिहाङ गाँउपालिकामा कांग्रेस विजयी

पाँचथर । नेकपा एमालेको गढ मानिएको हिलिहाङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका समरबहादुर अधिकारी विजयी हुनुभएको छ । सत्ता गठबन्धबाट उम्मेद्धार बनेका अधिकारीले एमालेका भवनी प्रसाद लिङदेनलाई २१० मतले

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको ‘क्लिनस्वीप’

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्वीप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पदहरु विजयी भएका हुन् । अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित

राजेन्द्र महतोको वडामा कांग्रेस विजयी

सर्लाही । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको वडामा नेपाली कांग्रेसका उम्मेदवारले अध्यक्षमा विजयी भएका छन् । महतोको घर रहेको बबरगंज गाउँ पर्ने चन्द्रनगर गाउँपालिका–२

गुल्मीको ईस्मा गाउँपालिकामा कांग्रेस विजयी

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवर निर्वाचित भएका छन् । अध्यक्षमा खड्काले ५ हजार ५८९ मत ल्याउनुभएको छ भने उपाध्यक्षमा कुँवरले ५

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेस विजयी

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका छबिलाल थारु बारबर्दिया नगरपालिकाको मेयरमा विजयी हुनुभएको हो । थारुले १३००६ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, १२४९९

सन्दकपुर गाउँपालिकामा कांग्रेसका तुलाराम गुरुङ विजयी

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा गठबन्धनबाट कांग्रेसका तुलाराम गुरुङ विजयी हुनुभएको छ । निवर्तमान अध्यक्ष उदय राईलाई पराजित गर्दै गुरुङ विजयी हुनुभएको हो । पालिकाको उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका

छत्रदेव गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका चन्द्रमान श्रेष्ठले ७ हजार ४ सय ७ मत प्राप्त गरेर विजय

स्याङ्जाको गल्याङ नगरपालिकामा कांग्रेसका गुरु भट्टराई विजयी

स्याङ्जा । स्याङजाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् मेयरमा कांग्रेसका गुरुप्रसाद भट्टराईले नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद गैरे(पारस) लाई पराजित गरेका हुन् । मेयरमा

विराटनगर – १६ मा कांग्रेस विजयी

विराटनगर । विराटनगर महानगरपालिकाको वडा न. १६ को अध्यक्षमा कांग्रेसका उम्मेदवार उदव भुजेलले विजय हुनुभएको छ । विराटनगरमा १६ को मतगणना सकिएपछि एमालेका कुमार मर्जनलाई ६७ मतको अन्तरले पछि पार्दै