Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक भइरहेको बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ । कांग्रेसका

कांग्रेसले भातृ र शुभेच्छुक संस्थाको विधान मस्यौदा टुंग्यायो

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको विधानको मस्यौदा टुंगो लगाएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले भ्रातृ र शुभेच्छुक

कांग्रेस पदाधिकारी बैठक सानेपामा, कोइराला पक्षको छुट्टै भेला

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि प्रस्ताव तय गर्ने र ती विषयमा पदाधिकारी तहमा

नेपाली कांग्रेसकाे पदाधिकारी बैठक जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक आज (आइतबार) जारी रहेकाे छ । सोमबार बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक

सुदूरपश्चिमको बजेट संशोधन हुनुपर्ने कांग्रेसको अडान

प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गरिरहेका बेला आज (शनिबार) बसेको कांग्रेसको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने निर्णय गरेकाे हाे । त्यसाे नभए बजेट पारित गर्न साथ नदिने

निर्वाचन सम्बन्धि विधेयकमा कांग्रेसले गर्‍यो छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ । मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयक बारे छलफल सुरु

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस इमान्दार नभएको माओवादीको समीक्षा

प्रतिवेदनमा रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक जिल्ला र त्यसबाहेक माओवादी बलियो रहेको स्थानीय तहमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ ।

कांग्रेसकाे स्थानीय निर्वाचनको समीक्षा गरी तयार गरेकाे प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्का नेतृत्वको

देउवाले पार्टीको नेतृत्व गर्न सक्नुभएन : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व गर्न नसकेको बताउनुभएको छ । बिहीबार नेपाली कांग्रेसका नेता शेखर कोईराला पक्षधरको भेलामा सहभागी हुन पुग्नुभएका नेता

कांग्रेसले गर्‍यो स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन पारित

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन केन्द्रिय परिचालन समितिले स्थानीय तह निर्वाचन – २०७९ को समीक्षा गरी तयार गरिएको प्रतिवेदन पारित गरेको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको समितिको