Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


कांग्रेसले तोक्यो उम्मेदवार छान्ने मापदण्ड

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेदवार छान्ने ४ वटा मापदण्ड तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय बोर्डको बैठकले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड

समानुपातिक उम्मेद्वार चयनको लागि कांग्रेसद्वारा छलफल सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले समानुपातिक उम्मेद्वार चयनको लागि छलफल सुरु गरेको छ । सत्तागठबन्धनमा सिट बाँडफाँटको विषय जटिल बनिरहेको बेला कांग्रेसले समानुपातिक निर्वाचनतर्फका उम्मेद्वार छनोटका लागि छलफल सुरु

मधेश प्रदेशमा ६० प्रतिशत सिट पाउनुपर्ने कांग्रेसकाे माग

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्य समितिकाे बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा ६० प्रतिशत सिट नछोड्ने निर्णय गरेको छ । शनिबार बसेकाे कार्य समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे

कांग्रेसलाई रुपान्तरण गर्न आवश्यक : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई रुपान्तरण गरेर नविन बनाउनुपर्ने बताउनुभएको छ । शुक्रबार वीपी कोइरालाको १०९ औं जन्मजयन्तीलाई सम्बोधन गर्दै उहाँले ७० वर्षदेखि एउटा धारामा बगेको दललाई

कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु केहि छैन : पूर्वराष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ । बिहीबार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी

१ सय भन्दा कम सिट स्वीकार गर्न हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले १०० भन्दा कम सिट स्वीकार गर्न नहुने बताउनुभएको छ । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता

महामन्त्री शर्मा बने कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजक

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनको लागि महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टी विधानको व्यवस्थाबमोजिम आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा

गृहमन्त्री खाँण रुपन्देही-३ बाट सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको नाम सिफारिस गरेको छ । कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय

गठबन्धनबीच असहमति भए केन्द्रीय समितिको बैठकमा कुरा राख्न कांग्रेस प्रवक्ताको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनबीच चुनावी तालमेलमा असहमति भए केन्द्रीय समितिको बैठकमा कुरा राख्न निर्देशन दिनुभएको छ । आइतबार काठमाडौमा पत्रकारसँगको भेटघाटमा प्रवक्ता महतले गठबन्धनबारे बाहिर

निर्वाचनपछि कांग्रेस कै नेतृत्वमा सरकार बन्छ : महामन्त्री थापा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गर्नु भएको छ । सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा