Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


भोलिको पर्खाइमा कांग्रेस र एमाले, प्रधानमन्त्रीको विश्वासको मतलगत्तै सरकार बनाउने तयारीमा

काठमाडौं । सत्ता समिकरण गरेका नेपालका दुई ठूला राजनैतिक दल नेपाली कांग्रेस र नेकपा एमाले गत असार १७ गते भएको ७ बुँदे समझदारी बमोजिम सरकार गठनको तयारीमा जूटेका छन् ।