Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


सभापति थापालाई भावी प्रधानमन्त्री बनाउनेसहित कांग्रेस बैठकका ५ निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार