Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


गोंगबु हत्याकाण्डमा दोषी ठहर कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय

काठमाडौं, फागुन १९ । गत साउनमा दाङका कृष्णबहादुर बोहोराको गोंगबुमा भएको हत्याकाण्डमा काठमाडौं जिल्ला अदालतले कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको छ । न्यायाधिश राजेन्द्र अधिकारीको एकल इजलासले कल्पनालाई बोहराको