Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


त्रिवि शिक्षण अस्पतालमा ११ महिने बालकको कलेजो प्रत्यारोपण

काठमाडौं, चैत १ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ११ महिने बालकको कलेजो प्रत्यारोपण गरिएको छ । कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको टोलीको बालकको कलेजो प्रत्यारोपण गरेको हो ।