काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले कर्मचारीको सहयोग बिना देश अघि बढ्न नसक्ने बताउनुभएको छ । निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले कर्मचारीको सहयोग बिना देशको विकास हुन नसक्ने बताउनु
५ कर्मचारी संगठनका अध्यक्षहरूसँगको भेटमा अर्थमन्त्री शर्माले तत्काल बजेट घोषणा अनुसार नै १५ प्रतिशत तलब वृद्धि लागु गर्ने र नमिलेका विषय ‘पे कमिसन’गठन गरेर मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
काठमाडौं । अर्थमन्त्रालयले चोर बाटोबाट कर्मचारीको तलब वृद्धि गरेको छ । चालू आर्थिक वर्ष २०७९ /०८० का लागि सरकारले जेठ १५ गते सबै तहका कर्मचारीको तबल १५ प्रतिशतले वृद्धि गरेको
दशौं वर्षदेखि एकै ठाउँमा बस्दा जिम्मेवारी बोध कम हुनुका साथै स्थायी कर्मचारीहरूलाई प्रमुख जिम्मेवारी दिनका लागि यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताउनुभयो ।
खडेरीका कारण धान खेत चिरा (धाँजा) परेको छ । लामो समयसम्म पानी नपरेपछि यस क्षेत्रका स्थानीयले इन्द्र भगवानसँग पानीको माग गर्दै घर–घरमा पुगेर मानिसहरूमाथि पानीले नुहाई दिने, हिलो छ्यापिदिने परम्परागत
काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ५८ जना कर्मचारी माग गरेको छ । मंगलबार कोषले वरिष्ठ प्रबन्धक (नवौं तह) देखि सहायकसम्मका लागि ५८ कर्मचारी माग गरेको हो । लोक
जिल्लास्थित नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पठाएको ज्ञापन पत्रमा ऐन जारी नहुँदा मुलुकको सार्वजनिक प्रशासन अन्योल र अस्थिरताको भूमरीमा फसेको उल्लेख
राहदानी विभागमा श्रम गर्न विदेशिने युवा, छोराछोरी भेट्न जाने अभिभावकदेखि पढ्न विदेश जाने किशोरकिशोरीको भीड थामिनसक्नु छ । सरकार आश्वासन दिन नछोड्ने, सेवाग्राही लाइन नबसी चित्त नबुझाउने यो क्रम वर्षौंदेखि
काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?
विश्वमा चलिरहेको अभ्यास, इन्धनमा बढेको आर्थिक भार, बिजुली, पानीजस्ता वस्तुको खपत घटाउन र आन्तरिक पर्यटनको प्रवर्द्धनमा सघाउन दुईदिने बिदाको निर्णय गरिए पनि त्यसको कुनै सकारात्मक प्रभाव देखिएन ।