Logo २० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026


पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको गगनेखोलामा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । पहिरो