Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई कडाई गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई कडाई गर्न मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै आवश्यक रायसुझाव दिन