४ असार २०८२, बुधबार | Wed Jun 18 2025


शेयर बजारमा सामान्य करेक्सन

अन्य दिनको तुलनामा यस दिन कारोबार रकम र शेयर किनबेच संख्या वृद्धि भएको छ । सोमबार सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था र ङ्यादी ग्रुप पावर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लाग्यो

शेयर बजारमा सामान्य करेक्सन, विकास बैंक समूह २ सय ६० अंकले बढ्यो

यसदिन विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन र निर्जीवन बीमा समूह बढेका छन् भने वाणिज्य बैंक, ब्यापार र लघुवित्त समूह घटेका छन् ।

शेयर बजारमा ४५ अंकको ‘करेक्सन’, एक समूहबाहेक सबै समूहको मूल्य गिरावट

सोमबार २६ कम्पनीको शेयर मूल्य बढ्दा १ सय ५६ कम्पनीको मुल्य घटेको छ । राठी जलविद्युत कम्पनीका शेयर लगानीकर्ताले सबैभन्दा बढी कमाउँदा वरुण जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाउन पुगे