१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामान नेपालमा, प्रयोग गर्न अभिनेत्री मानन्धरको आग्रह

रिसिक टेडिङ कन्र्सन प्रालिले इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानहरू आधिकारिक विक्रेता भएर नेपाल भित्र्याएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।