३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


राष्ट्रपतिले ७६(२) बमोजिमको सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्छ– कमल थापा

साथै थापाले विगत केही वर्षका घटनाक्रमले वर्तमान संविधान र व्यवस्थाको औचित्यमाथि समेत प्रश्नचिह्न् खडा गरेको बताउनुभएको छ । उहाँले अन्त्यमा भन्नुभएको छ, ‘अब पुनर्विचार गर्ने बेला भयो ।’

राप्रपालाई बलियो शक्ति बनाउनु नै सूर्यबहादुर थापाप्रति सच्चा श्रद्धाञ्जली- कमल थापा

कमल थापा भन्छन्, ‘राप्रपाका संस्थापक अध्यक्ष, पुर्वप्रधानमन्त्री तथा नेपाली राजनीतिका शिखर व्यक्तित्व सूर्यबहादुर थापाको निधन भएको आज ५ वर्ष पूरा भयो । स्व.थापाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै सादर श्रद्धान्जली

सत्ता, स्वार्थ र भागबन्डाको लुछाचुँडीले देश अस्थिरता दलदलमा फस्यो– कमल थापा

बुधबार राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा थापाले संवैधानिक अंगका प्रमुखहरूमाथि नै गम्भीर आरोप–प्रत्यारोप हुनु, एकले अर्कोलाई हिलो छ्यापाछ्याप गर्नुले अहिलेको राज्य व्यवस्थामाथि प्रश्न उठेको बताउनुभयो ।

सत्ता र भ्रष्टाचार कारण नेकपा तीन चिरा : कमल थापा

हेटौंडा, चैत १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र भ्रष्टाचारको कारण नेपाल कम्युनिष्ट पार्टी नेकपा तीन चिरा परेको जिकिर गर्नुभएको छ । राप्रपा मकवानपुरको जिल्ला परिषद् भेलालाई

निर्वाचनका लागि सडक संघर्षमा जान कार्यकर्तालाई कमल थापाको निर्देशन

शनिबार हेडौंडामा भएको कार्यक्रममा थापाले मुलुक राजनीतिक भूमरीमा फस्दै गएकाले यसको निकासका लागि पनि निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो ।

सनातन धर्मलाई कमजोर बनाउँदा बलात्कार र महिला हिंसा भयो– कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने कार्य भएकाले दुश्कर्महरू बढेर गएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १ सय ११औं नारी

कांग्रेसलाई अपवित्र गठबन्धनको खेलमा नलाग्न कमल थापाको सुझाव

भैरहवा, फागुन २१ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अपवित्र गठबन्धन मुलुकको हितमा नभएको बताउनुभएको छ । जनताले ५ बर्ष नेकपालाई सरकार सञ्चालनका लागि म्यान्डेट दिएको उल्लेख गर्दै अध्यक्ष

बाबुरामको ट्विटमा कमल थापाको रिप्लाई, ‘तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्ष कमल थापाले डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गर्नु भएको छ । भारतको दिल्लीमा उपचार गराएर फर्कनुभएका भट्टराईको ट्विटको उतर दिँदै थापाले प्रधानमन्त्रीका लागि

राजसंस्था फालेर प्रजातन्त्र बलियो हुन्छ भन्नेहरू सडकमा छन्– अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था फालेर प्रजातन्त्र बलियो हुन्छ भन्नेहरू अहिले सडकमा उत्रिएको टिप्पणी गर्नुभएको छ । राजसंस्था फालेर प्रजातन्त्र, लोकतन्त्र बलियो हुन्छ भन्ने पात्रहरू नै

महाधिवेशन सुनिश्चित भयो, युद्धस्तरमा काम थाल्नुस्ः अध्यक्ष थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनका लागि युद्धस्तरमा काम थाल्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभा विघटन सम्बन्धी विवाद अन्त्य भएपछि राप्रपाको महाधिवेशन सुनिश्चित भएको बताउँदै